कोशी

लेटाङ घटना : कर्फ्यु उल्लंघन गर्ने १३ जना प्रहरीकाे नियन्त्रणमा

लेटाङ नगरपालिका वडा नम्बर ५ को अवस्था नियन्त्रमा लिन मोरङ प्रशासनले बिहानैदेखि कर्फ्यु लगाएको...

शिलान्यास कार्यक्रममा भाषण मात्रै गरेर फर्किए प्रधान मन्त्री देउवा

सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा नगर अस्पताल निर्माण गरेको थियो ।...

प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधान मन्त्रीको प्रतिबद्धता

प्रधान मन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका हुन् ।

विराटनगरको मेयरमा मन्त्री पनि आकांक्षी

कांग्रेसको दबदबा रहेको विराटनगर महानगरमा मेयरको टिकट कसले पाउला भन्ने चर्चा हुन थालेको छ...

होलीकै दिन भएको थियो बालिकामाथि यौन दुर्व्यवहार, यसअघि कागज गरेर उम्केका थिए शिक्षक पौडेल

घरमा छिरेका शिक्षक पौडेलले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

मोरङको लेटाङ क्षेत्रमा कर्फ्यु

एक महिला प्रहरी जवानको निधन हुनुका साथै करिब ३३ जना घाइते छन् ।

धरानमा चारजनाको शव भेटियो, प्रहरी भन्छ आत्महत्या

२४ घण्टा भन्दा कम अवधिमा चारजनाको शव भेटिएको र सबै झुण्डिएको अवस्थामा भेटिएकाले यसबारे...

किशाेरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रदेश १ सरकारद्वारा भलिबल खेलाडीको बिदाई

सातवटै प्रदेश, तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी सहित १०...

आठ वर्षमा ५० प्रतिशत काम, स्टेसन निर्माणमा मुआब्जा विवाद

विराटनगर-बथनाहा रेल मार्ग निर्माणको काम अलपत्र अवस्थामा छ ।

तराईकाे होली आज, विराटनगर, इटहरीलगायत क्षेत्रमा मनाइँदै (तस्वीरसहित)

विराटनगर । कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली)...

नोबेलका डाक्टरले गरे माया घरका असहायको निःशुल्क उपचार

माया घरमा आश्रित व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

राहदानी विभागको ‘सफ्वेयर होल्ड’ गर्ने गिरोह सक्रिय, ६ जना पक्राउ (भिडिओसहित)

जिल्ला प्रशासन कार्यालय, मोरङले झुटा विवरण पेश गरी 'सफ्टवेयर होल्ड' गरेकाे आराेप लागेका ६...

सीमामा सुरक्षा अधिकारी

सीमामा हुने तस्करी नियन्त्रण गर्न नाकाहरूको निरीक्षण गरिएको छ ।

सभामुखको होली शुभकामना : ‘सबै खाले स्वार्थ भन्दा माथि उठेर साझा सहमति खोजौँ’

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता...

झापा गोल्डकपमा पूर्व खेलाडीसहितलाई सम्मान

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारका सदस्य भीमलाल र...

चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै

सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनिया खोलासम्मका लागि रु ४१ करोड ६५ लाख...

सुनसरीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ

भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको...

नोबेलमा बिरामीको पेटबाट निकालियो ‘बक्कल’ र सिक्री

विनाचिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवकको स्वास्थ्य अवस्था सामान्य छ ।

सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेलाई १० लाख दिन एमालेको माग

एमालेले सङ्खुवासभा दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई १० लाख राहत माग गरेको हाे ।...

1 2 122 123 124 238 239