कोशी

बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्वारा अनुगमन

डेढ वर्षीया बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिइएको हाे ।

प्रदेश १ मा टेलिमेडिसिन सेवा शुरू गर्ने तयारी

दूर चिकित्सा सेवा सञ्चालनका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेट...

वृद्धाश्रमबाट हराएकी महिला तमोरमा मृत फेला

विराटनगर । धनकुटामा वृद्धा आश्रमबाट हराएकी एक महिला तमोर नदी किनारमा मृत अबस्थामा भेटिएकी...

पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

हरेक वर्ष फागु पूर्णिमाको अघिल्लो दिन पारेर प्रदेश १ मा कार्यरत श्रमजीवी पत्रकारलाई पुरस्कृत...

महिला हिंसाविरुद्ध एम्स कलेजका विद्यार्थीकाे मौन जुलुस

कार्यक्रमले विद्यार्थीहरूमा चेतनाको विकास हुने, संस्कार सिक्ने, सामाजिक उत्तरदायित्व बढ्नुका साथै राष्ट्रप्रति जिम्मेवार नागरिक...

बैंककाे ब्याजदर ६ प्रतिशत कायम गर्न माग गर्दै व्यापारी आन्दोलनमा

व्यवसायीहरूलाई भित्र जान नदिएपछि बैङ्क शाखा प्रबन्धक मीना पाण्डेले बाहिर गेटमै आएर ज्ञापनपत्र बुझेकी...

प्रदेशिक सञ्चार प्रतिष्ठान खारेज गरेको सरकारले मिडिया काउन्सिल गठन गर्दै

विधेयकमा प्रेस रजिष्ट्रारको व्यवस्था गरी प्रदेशबाटै पत्रकार परिचय पत्र वितरणको व्यवस्था मिलाउने भनिएको छ...

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि...

‘प्रदेश १ को नामकरणबारे मुख्यमन्त्रीको हतारको अभिव्यक्ति’

समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रदेश १ को नाम कोशी या सगरमाथा राख्नु पर्ने पक्षमा...

प्रहरी महानिरीक्षकद्वारा उदयपुरमा नवनिर्मित भवनहरूको उद्‌घाटन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा नागरिकमा...

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेता सिटौला

बनियानी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र...

बिरामीको मृत्युपछि विराट अस्पतालमा तनाव

अस्पतालमा तोडफोड हुन थालेपछि प्रहरी परिचालन गरेको थियो ।

उनीहरू गएको बाटो हेरिरहेको मादी…

काठमाडौँ । ‘आमा म गएँ है, बाई बाई’ भन्दै छिमेककी बालिका गएको १० मिनेट...

‘एमसीसी सम्झौता नेपालको हितमा छ’

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)...

डेढ वर्षीय नाबालिकालाई करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

फुङ्लिङमा आगलागीबाट रु ६९ लाखभन्दा बढी क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९...

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको पनि मेयर सरावगीले दाबी गरे ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा. अनुज भट्टचन र सङ्घीय स्वास्थ्य मन्त्रालयका...

मादी बस दुर्घटनाका मृतकका परिवारलाई १ लाख रुपैयाँ दिने मन्त्री कार्कीको घाेषणा

घटनामा परि मादी ६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी ४ की २४ वर्षीया...

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक जनाको मृत्यु

आगलागीमा परी मृतककी नातिनी १६ वर्षीय रेबीका लिम्बु घाइते प्रहरीले जनाएको छ ।

1 2 123 124 125 238 239