कोशी

स्वास्थ्य कार्यालयको भवनमा दुई मन्त्रालय, खोप व्यवस्थापनमा सकस

जिल्ला स्वास्थ्य कार्यालयमा अहिले दुई वटा बोर्ड मन्त्रालयको झुन्ड्याइएको छ।

डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन अस्पतालको माग

डा. यादव विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए ।

डाक्टर मृत फेला घटना : रिपोर्ट पर्खिँदै प्रहरी

उमेरले बल्ल २८ वर्ष पूरा भएका डा. यादव रातीसम्म पनि डेरामा पुगेनन् ।

सकियो दुई दिने वाङ्मय सङ्गोष्ठी

संगोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका स्रष्टाहरूको जमघट भएको थियो ।

झापा जिल्ला सहकारी सम्मेलन सुरु

बिर्तामोड । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ...

दिगो विकासका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

धनकुटा । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा...

नोबेलका डाक्टरको मृत्यु शंकास्पद !

राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव मृत भेटिएका हुन् ।

कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

शिविरमा नोबेलका डाक्टरहरूले ९६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीको पोल्टामा, बिजेताले पायो १३ लाख

विराटनगर । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार...

मुअब्जा वितरण गरेर विराटनगर बिमानस्थल बिस्तार गर्न सकिन्न : मन्त्री आले

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयेन मन्त्री प्रेमबहादुर आलेले विराटनगर बिमानस्थललाई बिस्तार गर्न...

ईटहरी बम बिस्फोट प्रकरण : हिमाल सुरक्षा परिषदका केन्द्रीय अध्यक्ष सहित चारजना पक्राउ

विराटनगर । ईटहरीमा बम बिष्फोटन घटनामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार सहित ४ जनालाई...

पाँच वर्षमा विराटनगर महानगरले के गर्‍यो ?

महानगरका वडा अध्यक्षहरू नै घोषणा पत्र अनुसारको काम नभएको बताउँछन् ।

ट्रेड एक्स्पो आजदेखि

विराटनगरमा कोभिड पछिको पहिलो ट्रेड एक्स्पो आजदेखि शुरु हुँदैछ ।

उद्घाटन र शिलान्यासमा नेताहरू, इटहरीमा फोहोर प्रशोधन केन्द्र उद्घाटन

इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर संकलन हुने गरेको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण...

अनिश्चितकालीन ढुवानी बन्द, हुन थाल्यो इन्धनको अभाव

धेरै पेट्रोल पम्पहरूले साँझसम्म इन्धन नभएको भन्दै इन्धन नै बाँडेनन् ।

किन मिडिया र नागरिकलाई समय दिँदैनन् विराटनगरका मेयर ?

मेयर पराजुली मिडियासँग भागी हिँड्ने गरेको आरोप लाग्न थालेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा वडा सचिवको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ...

अस्तव्यस्त बन्दै उद्योग व्यवसाय

विद्युत् आपूर्तिमा लोडसेडिङ गरिनु राज्यका लागि पनि ठूलो नोक्सानी हुने देखिन्छ ।

इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई युवा घाइते

कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ ।

दलहरूको प्राथमिकतामा परेन प्रदेश १ को नामकरण

प्रदेश १ को नामकरणको विषय प्रदेश संरचना स्थापना भएसँगै शुरु भएको हो ।

1 2 120 121 122 238 239