देश
न्यूजिल्याण्डकाे घटना प्रति नेपाल सरकार स्तब्ध
चैत १, काठमाडौँ । न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा आज भएको गोलीकाण्डमा दर्जनौँ मारिएको...
एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा
चैत्र १, काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा सिराहाको भगवानपुर...
दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन ः ५० प्रतिशत मृगौला पीडितहरुलाई दिने घोषणा
चैत्र १, काठमाडौँ । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ बिमोचन गरिएको छ ।...
ग्राण्डी हस्पिटल र कामना सेवा विकास बैंकबीच सम्झौता
चैत १, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बिशेष...
प्रहरी महानिरीक्षक खनालद्धारा आसरा सुधार केन्द्रको उदघाटन
चैत्र १, धरान । धरानमा लागूऔषध दुर्व्यसन मुक्त समाज बनाउने उद्देश्यले आसरा सुधार...
अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै पीडित
चैत १, गलकोट । अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न...
डेढमहीनादेखि थन्केर बसेकोे निगमको वाइ–१२ विमानको पुनःउडान
चैत १, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान...
पूर्व स्वास्थ राज्य मन्त्री डंगोललाई मातृशोक
चैत्र १, काठमाण्डौं । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ राज्य मन्त्री तीर्थराम...
शान्तिकालागि विप्लवसँग तत्काल वार्ता गर्न आग्रह
चैत १ काठमाडौँ । शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव”...
बुद्ध एयरकाे आगामी जेठ १३ गतेदेखि कोलकाता उडान
चैत १, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले...
कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या
चैत १, काठमाडौँ । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ...
आजबाट तीन चलचित्रको एकसाथ भिडन्त
चैत्र १, काठमाडौँ । हरेक हप्ताको शुक्रबार अर्थात सामान्य भाषामा चलचित्र क्षेत्रमा चलचित्र प्रदर्शनमा...
सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई १३ वर्ष कैद
चैत १, सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३...
चौतीस विद्यार्थीले एसइईकाे परिक्षा दिन नपाउँने
चैत १ पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा...
जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधन कारवाही
चैत १, काठमाडाैँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई...
प्रतिबन्ध केपी–बादल कम्पनीको षडयन्त्रकारी निर्णयः विप्लब
फागुन ३०, काठमाडौं । सरकारले विप्लब माओवादीलाई प्रतिबन्ध लगाएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द...
विप्लब माथिको प्रतिबन्धः देशी विदेशी प्रतिक्रियावादीको योजनामा
फागुन ३०, काठमाडौं । सरकारले नै विखण्डनकारी र देशद्रोही भनेका सिके राउत र उनकै...
त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन माग
काठमाडौं, ३० फागुन । पद्यकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी...
राष्ट्रियसभाको आजको बैठकमा चार विधेयक स्वीकृत
फागुन ३०, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ...
निर्मला हत्या प्रकरणः ६ आरोपीलाई आज धरौटीमा रिहा आदेश
फागुन ३०, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा...

