पूर्व स्वास्थ राज्य मन्त्री डंगोललाई मातृशोक

 

चैत्र १,  काठमाण्डौं । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ राज्य मन्त्री तीर्थराम डंगोलकोलाई मातृशोक परेको छ । पूर्व स्वास्थ राज्य मन्त्री तथा पुर्व उपप्रधान पञ्च डंगोलको आमा नानी मैंजु डंगोलको ९८ बर्षको उमेरमा असामयिक निधन भएको हो । 

प्रजातात्रिक आन्दोलमा सक्रिय भुमिका निभाएकी नानी मैंजु डंगोलको निधन भएको नेपाली काँग्रेस चन्द्रागिरीका पार्टी सचिव राजेन्द्र बिक्रम बानियाले जानकारी दिए । नानी मैंजु डंगोललाई नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाश मान सिंह, नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुले डंगोलको निवास कुलेश्वर पुंगी पनेपाली काँग्रेसको पाटी झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन् । 

null

अन्तित  श्रद्धाञ्जली दिन मा. भिमसेनदास प्रधान, मा. राजेन्द्र कुमार के.सी.मा. पुष्पा भूसाललगायत नेपाली काँग्रेस का नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। डंगोलको आजैँ टेकु स्थित दोवान घाटमा  अन्त्येष्टि गरिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *