ग्राण्डी हस्पिटल र कामना सेवा विकास बैंकबीच सम्झौता

चैत १, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेड र ग्राण्डी  इन्टरनेशनल हस्पिटलबीच बिशेष छुट पाउँने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्राण्डी  इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँने भएका छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ । 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्राण्डी  इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका थिए 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *