देश

आगामी मङ्सिर १४ मा कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदै

भाद्र ४, चिप्लेढुङ्गा ।  पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको...

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

भदौ ४, दाङ । १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दाङबाट एक जना बैंक...

मंसिरमा उपनिर्वाचनः रवीन्द्र अधिकारीको ठाउँमा को आउला ?

भदौ ४, चिप्लेढुंगा । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको...

कांग्रेसलाई एक ढिक्का बनाएर छाड्ने डा. शेखर कोइरालाको दावि

भाद्र ३, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुट र उपगुटमा बिभाजित...

ललितपुरमा भिषण आगलागी: चार घण्टा बितिसक्दा पनी नियन्त्रणमा आएन आगो

भाद्र ३, काठमाडौँ ।  ललितपुरको एक फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।  बिहान ११...

त्रिपाठीले गरिन् मन्दिरलाई आर्थिक सहयोग

भदौ ३, चितवन ।  भरतपुर घर भई हाल वेलायत वस्दै आएकी कल्पना खरेल त्रिपाठीले...

भारतीय रकमसहित पाँच पक्राउ

भाद्र ३, दाङ । प्रहरीले दाङमा भारतीय रकम सहित पाँच जनालाई पक्राउ गरेको छ...

बसकाे ठक्करबाट साइकलयात्रीको मृत्यु

भाद्र ३, नवलपरासी ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा...

प्रहरी नायब निरीक्षकलाई गोली हान्ने पक्राउ

भाद्र ३, रौटहट । मंगलबार प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार रहेका एक  व्यक्तिलाई...

सामाजिक संजालमा खुकुरी नचाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने युवा पक्राउ

भाद्र ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई अपशब्द बोल्दै...

‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न एक कर नीति ल्याउनु पर्छ’ कृष्ण प्रसाद दुलाल

मुलुकले सोचे अनुरुप आर्थिक बृद्दिदर हासिल गर्न नसक्नुमा धेरै कारणहरु छन् । अस्थिर राजनीति,...

मंगलबार फेरी नेकपा सचिवालय बैठक स्थगित

भाद्र ३, काठमाडौँ । मंगलबार  बोलाइएको  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ: डा. दिक्षित

भाद्र ३,  काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतमा नरेन्द्र मोदी र...

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ: पूर्वराजदुत डा. सिंह

भाद्र ३,  काठमाडौं ।  भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त...

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ: डा. भट्टराई

भाद्र ३,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले...

लामिछाने सहित तीनैजनालाई अदालतमा उपस्थित गराईयो

भाद्र ३, चितवन ।  टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबी...

दाङमा एनसेलको टावरमा आगजनी

भाद्र ३, काठमाडाैँ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात...

आज मौसममा बदली देशभर वर्षा सहित चट्याङ्गको सम्भावना

भाद्र ३, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखकाका अनुसार मंगलबार देशका अधिकांश स्थानमा...

आज म्याद थपको लागि फेरी लामिछाने सहित तीनै जनालाई अदालत पेश गरिने

भाद्र ३, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबी लामिछाने...

पत्रकार पुडासैनी मृत्यु प्रकरणः भिडियोमा भएको आवाज कस्को ? भन्ने पत्ता लाग्यो (भिडियोसहित)

भदौ ३, चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्याअघि सार्वजनिक भएको भिडियोले देशको माहोल...