मंगलबार फेरी नेकपा सचिवालय बैठक स्थगित

भाद्र ३, काठमाडौँ । मंगलबार  बोलाइएको  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक फेरि स्थगित गरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज  दिउँसो तीन बजे हुन लागेकाे सचिवालयको बैठक अन्तिम समयमा आएर  पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।   

श्रेष्ठको अनुसार पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गर्न नसकेपछी बैठक स्थगित गरिएको हो ।   

आजको सचिवालयको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका थिए ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *