भारतीय रकमसहित पाँच पक्राउ

भाद्र ३, दाङ । प्रहरीले दाङमा भारतीय रकम सहित पाँच जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  दुई  महिला र तीन  पुरुष रहेको प्रहरीले जनाएको छ ।   

स्रोत नखुलेको भारतीय रकम सहित पक्राउ परेका उनीहरुको प्रहरीले नाम भने सार्वजनिक गरेका छनैनन् । पक्राउ परेका उनीहरुलाई भारतीय रकम सहित अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

Image result for पक्राउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *