देश
पत्रकार पुडासैनीको झुण्डिएरै मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि
भदौ ३, चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको झुण्डिएरै मृत्यु भएको पुष्टि भएको छ...
नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने, यस्ता छन् विशेषता
भाद्र २, काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक...
धरानमा कार दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते
भाद्र २, धरान । आईतबार साँझ धरानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
कालिकामा शिक्षकहरुलाई अब मासिक तलव
भद्र २, चितवन । चितवनको कालिका नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धीका लागि शिक्षकहरुलाई मासिक...
वडाले किसानलाई बाड्यो अनुदानको मल
भदौ २, चितवन । मलको अभाव झेल्दै आएका चितवनको रत्ननगर नगरपालिका ७ का किसानहरुलाई...
रवि लामिछानेका समर्थकको आन्दोलन: ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल नेकपाकाे आरोप
भाद्र २, चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनले रवि लामिछानेका समर्थकहरुले गरेको आन्दोलनलाई ‘धमिलो...
चार तारे झण्डासँग रुख नहुँदा देउवाले भने–‘रुख खोइ रुख !’
भाद्र २ बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी...
घर टहरा भत्काएको भन्दै नगरकोट बन्द
भाद्र २, काठमाडौं । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको...
पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघी डोरी किनेको तथ्य खुल्यो
भाद्र २, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्नु अघि एक पसलमा डोरी किनेको...
विराटनगरको होटलमा सम्धी सम्धिनीको मस्तीः २७ जोडी पक्राउ
भाद्र २, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलमा प्रहरीले छापा मार्दा दुई...
पत्रकार शालिकराम प्रकरणः निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने ६ जना प्रहरीको नियन्त्रणमा
भाद्र २, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम...
गुप्ता र डा. केसीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
भाद्र २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य अधिकृत र प्रशासक माथि भ्रष्टाचारको...
श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँगै पैसा लिने पक्राउ
भाद्र २, काठमाडाैँ । श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक...
वाणिज्य बैङ्कमा आगलागी
भाद्र २, चितवन । राष्ट्रिय वाणिज्य बैङ्क भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा...
चितवनमा जनप्रदर्शन र नारावाजी हुन थालेपछि निषेधित क्षेत्र घोषणा, रवि लामिछाने लगायतलाई म्याद थप्ने तयारी
भाद्र २, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दिनहुँ प्रदर्शन र नारावाजी हुन...
गैंडाज आर गैंडाज, नट राइनोज’ प्रधानमन्त्री ओली
भाद्र २, काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा...
विद्यालयबाट फर्कने क्रममा भेलले बगाउँदा बालिकाकाे मृत्यु
भाद्र २, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ...
नागरिक उड्डयनमा नेपालले ठूलो प्रगति हासिल गर्योः मन्त्री भटटराई
भाद्र २, काठमाडौं । नेपालले नागरिक उड्डयन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको संस्कृति पर्यटन...
भोटेकोसीको बाढीले बगायो रसुवाको बेलिब्रिज
भाद्र २, काठमाडौं ।अविरल वर्षापछि आइतबार आएको बाढीले भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज...
नेकपाले तोक्यो विशेष कमिटि, जनवर्गिय संगठन र प्रदेश कमिटीका इन्चार्जहरु
भाद्र १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश...

