बागमती

दोलखाकाे पौराणिक हरिसिद्धि नाच सम्पन्न

नाच अन्तर्गत विधिपूर्वक पूजा गरी देवगणहरूले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच...

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले...

ऐतिहासिक बिस्काः जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी शुरू (तस्वीर)

प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठको बिस्काः जात्रा सम्बन्धी ८० वटा फोटो प्रदर्शन गरिएको छ ।

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

अचेत अवस्थामा रहेकी महिलालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो ।

‘देशमा स्थायित्व चाहनेहरू एमालेमा गोलबद्ध हुनुपर्छ’

राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था...

अझै सकिएन धरहरा निर्माण, चौथो पटक समय थप्न माग

उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले...

काठमाडाैँका डिपार्टमेन्टल स्टाेरमा भेटिए म्याद नाघेका खाद्यवस्तु

उपभोक्ता संरक्षण ऐन अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए आगामी दिनमा कडा कारवाही गर्ने...

राष्ट्रपतिद्वारा ‘मरुसतः’काे लाेकार्पण (तस्वीरसहित)

पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि पुनर्निर्माण कार्य सम्पन्न भएसँगै साेमबार राष्ट्रपति भण्डारीले...

अनलाइन बिङ्गो खेलिरहेका १६ जना पक्राउ

उनीहरूकाे साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रुपैयाँ समेत बरामद गरेकाे छ...

काष्ठमण्डपको पुनर्निर्माण सकियो, आज राष्ट्रपतिले उद्घाटन गर्ने

पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेट्रोलियम पदार्थको आपूर्तिमा सहज बनाउन मन्त्री खाँणको निर्देशन

काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या...

माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो विकास भएको छ : प्रचण्ड (भिडिओ सहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै...

ताथलीको प्लटिङमा ढिस्कोले पुरिएर कामदारको मृत्युपछि स्थानीय आन्दोलित

प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको हाे ।

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

धाेबीखोला किनारमा नवजात शिशुको शव भेटियो

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उपमेयरको नेतृत्वमा सडक अवरुद्ध (तस्बिरहरू)

पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारेर सडक अवरुद्ध गर्नुपरेको...

तालमेल हुने निश्चित भयो, भरतपुरको मेयरमा माओवादीको दाबी रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने...

सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु

उनीहरूको घटनास्थलमै मृत्यु भएको हाे ।

म्यादी प्रहरीका लागि शारिरीक परीक्षा शुरु (तस्बीरहरू)

म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षा शुरू भएको छ ।

1 2 98 99 100 261 262