बागमती

कांग्रेस नुवाकोटको सभापतिमा केसीलाई हराउँदै महत विजयी

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् ।

कांग्रेस प्रदेश कार्यसमिति सदस्यमा काशीराम अधिकारीको उम्मेदवारी

कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा काशीराम अधिकारीको उम्मेदवारी दिने भएका छन् ।

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने    

मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रसारण लाइन भूमिगत गरिने भएको छ ।

गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो तथा शेर्पा भाषालाई समेटिएको छ ।

एमाले महाधिवेशन उद्घाटनको दिन अत्यावश्यक सवारी नरोकिने

बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ ।

काठमाडौँ क्षेत्र नं २ को कांग्रेस सभापतिमा शर्मा विजयी

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी...

कांग्रेस महाधिवेशन: काठमाडौँ-४ मा श्यामकृष्ण सङ्गत सर्वसम्मत

कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा श्यामकृष्ण सङ्गत चुनिएका छन्...

काठमाडौँ ३ मा चालिसे प्यानलको ‘क्लीन स्वीप’

गोकर्णेश्वरका मेयरसमेत रहेका चालिसे दीपेन्द्र लामालाई पछि पार्दै विजयी भएका हुन् ।

सिन्धुपाल्चोकको सर्सिङमा आगलागी हुँदा ३ बालकको जलेर मृत्यु

उनीहरू खेल्न गएका बेला आगलागीमा परेका थिए । 

भक्तपुर-नगरकोट सडक: दुई महिनाभित्र निर्माण नसके ठेक्का तोड्ने

७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि सडक पीडित स्थानीय पनि आक्रोशित बनेका थिए ।...

एमालेले ७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्ने, स्वागतद्वार अनिवार्य !

सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने विश्वास ।

जीपको ठक्करबाट एक जनाको मृत्यु

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बन्दमा यस्तो देखियो काठमाडौँको सडक (तस्बिरहरू)

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य छ ।

नगरकोटका सडक पीडितले यातायातमन्त्रीको गाडी रोकेपछि…

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर...

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

अहिले सबै काम रोकिएको बताइएको छ ।

बागमती प्रदेश : जम्कट्टेल र लामा बने मन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार थप...

एकीकृत समाजवादी काठमाडौँकाे अध्यक्षमा कार्की चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन्...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । बिहीबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार...

सिन्धुलीगढीमा किन जारी गरियाे निषेधाज्ञा ?

काठमाडौँ । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई...

काठमाडौँका १९ औषधि पसल निलम्बित (सूचीसहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । मंगलबार...

1 2 109 110 111 261 262