धरानमा हर्कराजले कटाए १३ हजार मत, किशोरले पछ्याउँदै

स्वतन्त्र उम्मेदवार बनेका हर्कले कांग्रेसका किशोर राईलाई उछिनेका हुन् ।

फेरियो शिक्षक र कर्मचारीको पोसाक, यस्तो छ ड्रेस कोड

शिक्षक कर्मचारीहरुको विद्यालय पोशाक परिवर्तन गरिएकाे हाे ।

अब यी ७१ पालिकाको नतिजा आउन बाँकी (सूचीसहित)

हेर्नुस् कुन प्रदेशमा कुन पालिकाको मत परिणाम आउन बाँकी छ ।

ललितपुरमा चिरीबाबुलाई २२८२० मत, अग्रता झन् बढ्दै

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

अग्रता फराकिलो बनाउँदै धनराज, कसको कति मत ?

मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

वीरगञ्जमा गठबन्धनलाई साढे ११ हजार मतको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

भरतपुरमा रेनुको अग्रता ४ हजार नजिक

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ८८४० मत आएको छ ।

बालेनले ३१ हजार मत कटाउँदा स्थापित र सिर्जनाको कति ?

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६५७५ मत ल्याएकी छन् ।

स्थानीय सरकार : शुक्रबारदेखि नयाँ प्रतिनिधि

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुरु हुँदैछ ।

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले जित नजिक

विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ ।

६२७ पालिकाको मतगणना सकियो, कुन पार्टीले कति जिते ?

अहिलेसम्म कांग्रेस २७७ पालिका प्रमुख जितेर शीर्ष स्थानमा छ ।

ग्रामथानको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

मोरङको ग्रामथान गाउँपालिका पनि कांग्रेसले नै जितेको छ ।

रतुवामाई नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी

मोरङको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

ललितपुरमा चिरीबाबुलाई १९३२४ मत, बढाउँदै अग्रता

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

वीरगञ्जमा गठबन्धनलाई ९ हजार बढी मतको अग्रता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ । मेयरमा एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार...

भरतपुरमा मतान्तर बढाउँदै रेनु, ३२ सयले अघि

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७७५३ मत आएको छ ।

विराटनगरको मेयरमा एमालेभन्दा कांग्रेस ५३६१ मतले अगाडि

स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले १५४३४ मत प्राप्त गरेको छ ।

पोखरामा अग्रता फराकिलो बनाउँदै धनराज

धनराजले एमालेका उम्मेदवार कृष्णको मतान्तर ३०३४ पुर्‍याएका हुन् ।

बालेनले कटाए २५ हजार भोट, केशव र सिर्जनाको कति ?

बालेन स्थापितभन्दा ११,९२८ मतले अगाडि छन् ।

मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

मुसिकोटमा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका हुन् ।

1 2 175 176 177 758 759