राइटपाथको ग्राण्ड एजुकेशन कन्क्लेभमा गायीका पन्त र पूर्व मिस नेपाल श्रेष्ठ पनि सहभागी हुने

राइटपाथको आयोजनामा शनिबारदेखि काठमाडौंमा हने ग्राण्ड एजुकेशन कन्क्लेभमा गायीका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता अस्मी श्रेष्ठ पनि सहभागी हुने भएका छन्।

शैक्षिक परामर्शदाता राइटपाथ कन्सल्टेन्सीले शनिबारदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेसन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो।

काठमाडौंमा शनिबार हुने कार्यक्रममा गायीका पन्त र पूर्व मिस नेपाल सहभागी हुने राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले जानकारी दिए।

श्रेष्ठ राइटपाथको ब्राण्ड एम्बेस्टर पनि हुन्।

भोलि काठमाडौंबाट सुरू हुने कन्क्लेभ देशका मुख्य शहरहरूमा पनि हुनेछ। वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपुरमा गर्ने कार्यक्रम तय भएको राइटपाथले जानकारी दिएको छ।

May be an image of ‎1 person and ‎text that says '‎RightPath TM CAREER COUNSELLING كالك र KATHMANDU 11th May, 2024 Saturday GRAND EDUCATION CONCLAVE '24 VRightPath EXCLUSIVE OFFERS Get 100% off on Application Processing Exciting gift Humpers Free Movie Ticket Toro foro rallh thepart participants Scholarship Opportunitles IELTS Just Rs. 2081/- www ww.rightpath.com.np ightpath.c -com.np Head Office PutalisadakKathmandu Kathmandu Putalisadak TollFreeNumber 18105000345 NCELL 18102000345‎'‎‎

राइटपाथका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको व्यवस्था, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्ने अफर, २० भन्दा धेरै ख्यातिप्राप्त विश्व विद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै ठाउँमा भेट्न सकिने लगायतका अफरहरू रहेको छ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले विद्यार्थीहरूलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरूका लागि यो कार्यक्रम लाभदायी हुने बताए।

May be an image of 2 people, people smiling and suit

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =