ग्रामथानको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका पनि नेपाली कांग्रेसले नै जितेको छ । नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका शिवनारायण माझी थारुले ६०९३ मत मात्र प्राप्त गर्न सके ।

उपाध्यक्षमा भने नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेकी गुणवती देवी थारुले ६१२३ मत प्राप्त गर्दा कांग्रेसकी भुखनी कुमारी माझीले ५४४८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =