भरतपुरमा मतान्तर बढाउँदै रेनु, ३२ सयले अघि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ३२७३ मत बढी ल्याएकी छिन् ।

दाहालले २०१४३ र सुवेदीले १६८७० मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७७५३ मत आएको छ ।

उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले २२४०३ र राप्रपाकी हिमला गुरुङले १३१६३ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =