क्रिकेटका १० जना प्रादेशिक प्रशिक्षक नियुक्त
मकालु खबर
२०७८ असोज २ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले १० जनालाई प्रादेशिक प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानकाअनुसार प्रदेश नं. १ मा पुष्प थापा, प्रदेश नं. २ मा प्रकाश शर्मा र सुनिल कुमार साह, बागमती प्रदेशमा सञ्जय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु, लुम्बिनी प्रदेशमा वसन्त शाही र जमील अन्सारी नियुक्त भएका छन् ।
यस्तै कर्णाली प्रदेशका लागि वीरेन्द्र शाही र सुदूरपश्चिमका लागि खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षकमा नियुक्त भएका भएका हुन् ।
मकालु खबर
२०७८ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित