नेपाललाई छैठौँ सफलता
मकालु खबर
२०७८ भदौ २८ गते
काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई छैठौँ सफलता मिलेको छ ।
४२.५ औँ ओभरमा अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई नेपालका सुशन भारीले आउट गरेका हुन् ।
कृष्णमूर्ति १३ रन बनाएर आउट भएका हुन् । कृष्णमूर्तिलाई भारीको बलमा करण केसीले क्याच आउट गरेका थिए ।
अहिले अमेरिकाले ६ विकेटको क्षतिमा १८५ रन जोडेको छ ।
मकालु खबर
२०७८ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित