बालेन साहको स्वास्थ्य बिग्रिँदा अभिमुखीकरण सहभागिता अनिश्चित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरूको अभिमुखीकरण...
खानी र उद्योगमा वातावरणीय स्वीकृति खुकुलो, नयाँ ढोका खुल्नेछ: अर्थमन्त्री
काठमाडौँ । सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानुनी बन्देजहरू...
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।
नागरिक लगानी कोषको आम्दानीमा ठूलो गिरावट आउने खतरा छ: कार्की
काठमाडौँ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दती निक्षेपमा...
अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि मुलुकमा ठूला चुनौतीहरू छन्: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरू...
निर्वाचन सफल पार्न सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद...
कर्मचारी बढुवामा ‘बन्द प्रतिस्पर्धा’ स्वीकार्य छैन: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिस्पर्धा’ (क्लोज्ड कम्पिटिसन)...
एफएनसीसीआई निर्वाचन : ढकाल र संघई प्यानलको भिडन्त हुँदै, यस्तो छ एजेन्डा
नेपालका निजी क्षेत्रको मुख्य छाता सङ्गठन—नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा चुनावी सरगर्मी बढेको...
म हिजो पनि जनताकै लागि उभिएको थिएँ, आज पनि त्यही बाटोमा छुः सुदन गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव निर्वाचित सांसद सुदन गुरुङले आफ्नो पारिश्रमिक घाइते नागरिकहरूको...
बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही गर्न मुख्यमन्त्री शाहको निर्देशन
बजार अनुगमनलाई परिणाममुखी बनाउन सरकारी निकाय, व्यावसायिक संघसंस्था र उपभोक्तावादी संस्थाहरूबीचको समन्वयलाई थप मजबुत...
अर्थमन्त्री रामेश्वर खनालले भने, ‘अब विश्राम लिने बेला भयो’
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नाे विश्राम लिने समय आएकाे बताएका छन् । नेपाल...
लारिजानीको हत्यापछि इरान आक्रोशित : ‘सही समयमा निर्णायक बदला लिइने’ चेतावनी
इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको ‘निर्णायक’ बदला...
सुनचाँदीको मूल्यमा उच्च गिरावट, एकैदिन २२ सयले घट्यो
पछिल्लो समय विश्व बजारमा देखिने उतारचढावका कारण नेपाली बजारमा पनि सुन र चाँदीको भाउमा...
शंकर पोखरेल भन्छन्- क्षणिक जितले मात्रै राजनीतिक स्थायित्व सुनिश्चित हुँदैन
जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने ठोस रणनीति नै...
पाकिस्तानको हवाई आक्रमणमा काबुलको अस्पतालमा ४ सय जनाको मृत्युः अफगान अधिकारी
गत महिनाको अन्त्यमा उनीहरूको सीमामा झडप सुरु भएदेखि अफगानिस्तान र पाकिस्तानबीचको तनाव तीव्र रूपमा...
निर्वाचन सकिएपछि प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरेकी छन् ।...
शहीद स्मारक राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
काठमाडौं । शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल...
मधेश प्रदेशमा ई-रिक्सा र ट्याक्टर चालकलाई ठूलो राहतः लिखित परीक्षाबिना नै लाइसेन्स दिइने
मधेश प्रदेशलाई खेलकुद र धार्मिक पर्यटनको हब बनाउने उद्देश्यका साथ प्रदेश सरकारले ठूला पूर्वाधार...
घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गरेका...
अमेरिका इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार छैन : ट्रम्प
इरानसँगको द्वन्द्वपछिको अवस्था (डे-आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर...

