माओवादी केन्द्रमा जनजाति क्लस्टरबाट ४१ केन्द्रीय सदस्य निर्वाचित (सूचीसहित)

काठमाडाैँ । माओवादी केन्द्रको ८औं महाधिवेशनबाट आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आइतबार महाधिवेशनअन्तर्गतको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल भवनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी ४१ जनाको नाम वाचन गरेका हुन् ।

काे काे छन् ?

  • जनजाति पुरुष (११) 
    अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा
  • जनजाति युवा (४) 
    इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल ।
  • जनजाति महिला (२२) 
    अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल ।
  • जनजाति युवा महिला (४) 
    विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *