काे-काे बने माओवादी केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूकाे नाम घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरूकाे नाम प्रस्ताव गरेका हुन् ।

विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना केन्द्रीय सदस्य चयन हुनुपर्ने भएपनि प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको मात्र नाम प्रस्ताव गरेका छन् । जसअनुसार‍‍…

  • खसआर्य पुरुषतर्फ
    नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले ।
  • खसआर्य महिलातर्फ 
    आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।
  • खसआर्य युवातर्फ
    विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारी ।
  • खसआर्य युवा महिलातर्फ
    यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना, कृष्णा शाह
  • दलित पुरुषतर्फ 
    विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी ।
  • दलित महिलातर्फ 
    अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल । केन्द्रीय सदस्य भएका छन् ।
  • जनजाति पुरुषतर्फ 
    अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा
  • जनजाति युवातर्फ 
    इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल ।
  • जनजाति महिलातर्फ
    अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल ।
  • जनजाति युवा महिलातर्फ 
    विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *