माओवादी महाधिवेशन:

यी हुन् समानुपातिक खसआर्य महिलातर्फका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न क्लस्टरवाइजका माओवादी केन्द्रीय सदस्यहरूकाे नाम घाेषणा गरिरहेकाे छन् । माओवादीकाे ८‍औं राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डले विभिन्न नामहरू घाेषणा गरिरहेका छन् ।

अहिलेसम्म प्रचण्डले खसआर्यतर्फ पुरुष, दलितलगायकाे काेटाबाट केन्द्रीय सदस्य बनेका नेताहरूकाे नाम घाेषणा गरेका छन् ।

—खसआर्य महिला 

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *