यी हुन् दलिततर्फका माओवादी केन्द्रीय सदस्यहरू (सूचीसहित)

काठमाडाैँ । माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाविधेशनअन्तर्गतकाे बन्दसत्रमा अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूकाे नाम घाेषणा गरिरहेकाे छन् ।

प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले दलिततर्फकाे नामहरू घाेषणा गरेका छन् ।

—दलित पुरुष
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी ।

—दलित महिलातर्फ
अञ्जना बिशुङ्खे , शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, सीता, धन विक, लक्ष्मी विक, शान्ति नेपाली गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *