माओवादी महाधिवेशन:

यी हुन् समानुपातिक खसआर्य पुरुषतर्फका १३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूकाे नाम बन्दसत्रमा पेस गरेका छन् । शुरूमा उनले समानुपातिक प्रणालीअन्तर्गतको खसखार्य पुरुषतर्फ १३ जनाको नाम पेस गरेका छन् ।

पहिलो नम्बरमा प्रचण्डका भाइ नारायण दाहालको नाम छ । बाँकी केन्द्रीय सदस्यमा सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *