माओवादी केन्द्रका तीन आयोग : पुरानै नेतृत्वलाई जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको तीन आयोगमा पुरानै नेतृत्वलाई अनुमोदन गरेको छ । प्रज्ञा भवनमा जारी बन्दसत्रले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगमा पुरानै नेतृत्वलाई अनुमोदन गरेको हो ।

जसअनुसार अनुशासनमा गणेश साह, लेखामा पेशल खतिवडा र निर्वाचनमा विष्णुपुकार श्रेष्ठ छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सचिवालय सदस्य रमेश मल्लकाअनुसार उनीहरूकाे नामलाई बन्दसत्रले नै अनुमोदन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *