माओवादी महाधिवेशन:

निर्वाचन कार्यक्रम फेरि संशाेधन, ४ बजेदेखि उम्मेदवारी दर्ता

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे केन्द्रीय निर्वाचन आयाेगले जारी महाधिवेशनकाे निर्वाचन कार्यक्रम पुन: संशाेधन गरेकाे छ । यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर, त्यसलाई पुन: संशाेधन अपराह्न ४ बजेबाट उम्मेदवारी दर्ताकाे कार्यक्रम हुने जनाएकाे हाे ।

माओवादीकाे केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठकाअनुसार उम्मेदवारी दर्ताकाे समय साँझ ६ बजेसम्म रहनेछ । त्यस्तै मतदानको समय भने सोमबार बिहान ८ बजेदेखि १:२५ सम्म ताेकिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *