माओवादी महाधिवेशन:

बन्दसत्र शुरू, दस्ताबेजमाथिकाे समूहगत सुझाव सुनिँदै

काठमाडाैँ । माओवादी केन्द्रकाे बन्दसत्र शुरू भएकाे छ । काठमाडाैँकाे प्रज्ञा भवनमा शुरू भएकाे चाैथाे दिनकाे बन्दसत्रमा प्रतिनिधिहरूले समूहगत रूपमा निकालेका सुझावहरू अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गर्नेछन् ।

मंगलबार र बुधबार मध्याह्न १२ बजेसम्म प्रचण्डकाे राजनीतिक दस्ताबेज र नेता देव गुरुङले प्रस्तुत गरेकाे विधान मस्याैदामाथि छलफल तथा अध्ययनका लागि समय दिइएकाे थियाे । अध्ययनका लागि दिइएकाे समय सकिएसँगै चाैथाे दिनकाे बन्दसत्र शुरू भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *