४३९० मतगणना : महामन्त्रीमा विश्वप्रकाश पनि निर्वाचित हुने निश्चित

महामन्त्रीमा गगन पक्का

काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । सानेपामा भइरहेकाे महामन्त्रीकाे मतगणनामा गगनकुमार थापापछि दोस्रो धेरै मत ल्याएर विश्वप्रकाश महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको हो ।

उनले तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले भन्दा ३६९ मत बढी ल्याएका छन् । याे मतान्तर ४३९० मत गणना  ४३९० मत गणना हुँदा गगनले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका प्रकाशशरणले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *