३९९० मतगणना : पहिलाे-दाेस्राेमा गगन-विश्वप्रकाश, प्रकाशशरणले तेस्राे छाडेनन्

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ३९९० मत गणना हुँदा गगनकुमार थापाले लाेकप्रिय मत प्राप्त गरेका छन्, उनले २५८१ मत प्राप्त गरेका छन् ।

दाेस्राेमा कायम रहेका विश्वप्रकाश शर्माले १६४६ ल्याएका छन् । यस्तैगरी प्रकाशशरण महतले १३२७ मत ल्याउँदा महामन्त्रीकै प्रत्याशीद्वय प्रदीप पौडेल ११८८ मीनेन्द्र रिजालले क्रमश: ११८८ र ६८७ मत ल्याएका छन् ।

यस्तै राजाराम कार्कीले ८८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *