३६२० मतगणना : गगन-विश्वप्रकाशकाे अग्रता कायमै, ८६ मा चित्त बुझाउँदै राजाराम

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ३६२० मत गणना हुँदा गगनकुमार थापा एक्लैले  २३४८ मत प्राप्त गरेका छन् । दाेस्राेमा अविचलित रहेका विश्वप्रकाश शर्माले १४७७ मत ल्याएका छन् ।

यसैगरी प्रकाशशरण महतले ११९० मत प्राप्त गर्दा दाबेदारका रूपमा हेरिएकाे प्रदीप पौडेलले १०८५, मीनेद्र रिजालले ६२९ मत प्राप्त गरेका छन् ।

राजाराम कार्कीले भने ८६ मत चित्त बुझाउनुपरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *