३४२० मतगणना : गगन-विश्वप्रकाशकाे अग्रता कायमै, प्रदीप चाैथाेमै

का‌ठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ३४२० मत गणना हुँदा गगनकुमार थापाले  २२२७ मत ल्याएका छन् । गगनपछि दाेस्राे नम्बरमा विश्वप्रकाश शर्मा छन्, उनले १३७६ मत प्राप्त गरेका छन् ।

यसैगरी महामन्त्रीका प्रत्याशीहरू प्रकाशशरण, मीनेद्र रिजाल र राजाराम कार्कीले क्रमश: ११२७, १०३० र ७७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *