२८२० मतगणना : गगन-विश्वप्रकाश शीर्षमै, प्रदीप चाैथाेबाट बढेनन्

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । २८२० मत गणना हुँदा गगनकुमार थापा १८४२ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ११४७ मत पाएका छन् । महामन्त्रीकै अर्का प्रत्याशी प्रकाशशरण महत ९३५ मतसहित तेस्राेमा छन् भने प्रदीप पाैडेलले ८४२ मत प्राप्त गरेका छन् ।

यस्तै अर्का प्रत्याशी राजाराम कार्कीले भने ६७ मतमा चित्त बुझाउनुपरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *