२१२० मतगणना : गगन-विश्वप्रकाश शीर्षमा कायमै, ६९८ सहित पछ्याउँदै प्रकाशशरण

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । २१२० मत गन्दा गगकुमार थापाले १३८५ मत ल्याएका छन् ।

गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेका छन् । प्रदीप पाैडेल चाैथाेमा पुगेका छन्, उनले ६२१ मत ल्याएका छन् । यस्तै महामन्त्रीकै  अर्का प्रत्याशी मीनेन्द्रप्रसाद रिजालले ३६५ मत प्राप्त गर्दा राजाराम कार्कीसँग ५९ मत छ ।

याे पनि:
१५२० मतगणना : गगन भारी मतले अगाडि, दोस्रोमा विश्वप्रकाश कायमै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *