१५२० मतगणना : गगन धेरै अघि, दाेस्राेमा विश्वप्रकाश कायमै

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । १५२० मत गन्दा गगनकुमार थापाले ९८५ मत ल्याएका छन् ।

यस्तै उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ६०३ मत ल्याएका छन् । महामन्त्रीका अर्का प्रत्याशी प्रकाशशरण महतले ४९१ मत ल्याउँदा प्रदीप पाैडेलले ४४७ मत ल्याएका छन् । मीनेन्द्र रिजालले २५४ मत र राजाराम कार्कीले ४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *