१२०० मतगणना : गगन-विश्वप्रकाशकाे अग्रता कायमै, प्रकाशशरण तेस्राेमा

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । १२०० मत गन्दा गगनकुमार थापाले ७५६ मत ल्याएका छन् । यस्तै उनलाई विश्वप्रकाश शर्मा पछ्याइरहेका छन्, उनले ४९० मत प्राप्त गरेका छन् ।

अर्का प्रत्याशी प्रकाशशरण महत भने तेस्राेमा छन् । उनले ३८९ मत ल्याएका छन् भने प्रदीप पाैडेलले ३६९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *