७०० मतगणना : गगनकाे अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ७०० मत गन्दा गगनकुमार थापाले ४१८ मत ल्याएका छन् । यस्तै उनलाई पछ्याउँदै गरेका विश्वप्रकाश शर्मा र प्रदीप पाैडेलले क्रमश: २७४ र २३६ मत ल्याएका छन् ।

यसैगरी महामन्त्रीका अर्का प्रत्याशी प्रकाशशरण महले २३० मत प्राप्त गरेका छन् भने मीनेद्रप्रसाद रिजालले १२० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *