खाना खाने ठाउँमा मत माग्दै देउवा (तस्बिरहरू)

काठमाडौँ । प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खाना खाने स्थलमा रहेका निर्वाचन प्रतिनिधिहरूसँग आफ्ना लागि भोट मागेका छन् ।

यो पनि
केबी गुरुङले खसाले पहिलो भोट (तस्बिरहरू)

काठमाडौँस्थित सभागृहमा भइरहेको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा आफ्ना लागि भोट माग्दै सभापति देउवा खाना खाने स्थलमा पुगेका हुन् । आइतबार त्यहिँ खाना खाए पनि देउवाले आज भने खाएनन् ।

यो पनि
देउवालाई मतदान गर्न झण्डै एक घन्टा लाग्यो

प्रतिनिधिहरूले उनीसँग सेल्फी खिच्दै विभिन्न आश्वासन दिइरहेका छन् ।

यो पनि
कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान जारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *