लिङ्देनलाई ओलीको व्यङ्ग्य : भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी कुद्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका छन् । आफूभन्दा अगाडि सोही मञ्चबाट बोलेका लिङ्देनले ‘हिजोआज गाउँमा कुनै पनि राजनीतिक दलका नेताहरूको प्रस्थान भए चोर आयो भनेर जनताले भन्छन्’ भनेर भनेका थिए । त्यसतर्फ इङ्गित गर्दै ओलीले भने, ‘भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी कुद्छ क्या ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *