सर्वोच्चको गेटभित्र वकिलहरुको धर्ना र नाराबाजी (तस्बिरहरु)

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य गेटभित्र आज पनि वकिलहरूले धर्ना दिइरहेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा उनीहरुले सर्वोच्चमा केही दिनदेखि धर्ना दिँदै आएका छन् । प्रधान न्यायाधीश चोलन्द्र समशेर राणाको राजीनामा माग्दै  बारले आन्दोलन गर्दै आएको हाे ।

यस्तैबीच आज प्रदर्शनकै क्रममा सामान्य झडप समेत भएकाे छ । प्रधान न्यायाधीश राणाको पक्षमा प्रदर्शन गरिहरेका तारा बराल लगायत ७ जना पक्राउपछि स्थिति नियन्त्रणमा आएको थियो।  कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।










प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *