शिक्षा

विद्यार्थीको रोजाइमा पर्दै काठमाडौँ विश्वविद्यालय

विश्वविद्यालयले विद्यार्थीहरूलाई कक्षागत शिक्षण मात्रै नभएर फिल्डमा गएर अनुसन्धानमा सहभागी गराई सिकाउने विधि बनाएको...

पुरातात्विक क्षेत्रको उत्खननमा आफ्नै जनशक्ति प्रयोग गर्नुपर्छः शिक्षामन्त्री पौडेल

विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्छ...

विराटनगरलाई सुधार गर्न एलिटद्वारा यस्ता सुझाव

विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, सरसफाइ, ट्राफिक व्यवस्थापन लगायतका विषयमा २१ बुँदे सुझाव...

विश्वविद्यालय अनुसन्धानमुलक हुनुपर्छ : सभामुख शाही

'विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने हब बन्न हुँदैन'

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ शुरू गरिने

रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा ढिलाइ...

मनाङमा ५० प्रतिशत पुस्तक पुग्यो, ५० प्रतिशत पुग्न बाँकी

“हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि ! किताब हेर्ने बानीले किताबबिना त...

चितवनका सामुदायिक विद्यालयमा पुस्तक अभाव

कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अंग्रेजी विषयको पाठ्यपुस्तक...

अब्बल सामुदायिक विद्यालयका झण्झट धेरै, कमजोर विद्यालय सुधारमा न्युन प्राथमिकता

शिक्षामा सुधार हुनु भनेको अंग्रेजी माध्यममा पहुँच पुग्नु मात्र होइन...

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग

कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग...

भर्ना शुल्क नलिन सुर्खेत उच्च अदालतको अल्पकालीन आदेश

सुर्खेतका सामुदायिक विद्यालयले नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा पाउने हक विपरीत विद्यार्थीबाट मनोमानी...

शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही

विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न-नगराउन आग्रह...

जङ्गी अड्डामा शिक्षा प्रणालीमाथि विचार गोष्ठी

प्रधानसेनापति प्रभुराम शर्माद्वारा शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त...

‘एक जिल्ला, एक बहिरा विद्यालय’को माग

५ देखि १२ वर्ष उमेरका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा...

सिंगो बुटवल एक विद्यालय अवधारणा अघि बढ्दै

रूपन्देही । बुटवल उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न नयाँ अभ्यास शुरू गरेको छ । शैक्षिक...

विद्यालय सञ्चालन गर्ने-नगर्नेबारे सिंहदरबारमा छलफल

सिंदहरबारस्थित प्रधानमन्त्री कार्यालयमा भइरहेकाे छलफलमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी...

‘सुगम’ जिल्लाका ‘दुर्गम’ दुःख : दैनिक १० घण्टा हिँडेर पढ्न जान्छन् विद्यार्थी

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ खोलागाउँकी दिलमायाँ तामाङ कक्षा १० मा...

निजी शैक्षिक संस्थाहरुको नियतः अभिभावकबाट नपढाएको शुल्क लिने तर, शिक्षकलाई नदिने

निजी विद्यालयहरुको संस्था प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पढाई नभएपनि अभिभावकले शुल्क तिर्नैपर्ने अडान...