बजेट

कर्णाली प्रदेश सरकारद्वारा ठूला आयोजनामा लगानी

जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत् कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन्...

टोखा नगरको बजेट २ अर्ब ११ करोड माथि, स्थानीय चाकुको समेत ब्राण्डिङ गरिने

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्...

भरतपुरले ल्याउँदै गरेको ६ अर्ब बजेटमा केके योजना छन् ?

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसम्म जोड्ने महानगरको योजना...

बजेट जनतालाई हेरेर बनाइएको हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले व्यापार घटाउने उद्देश्य राखेर नै ठूला उद्योगलाई विद्युत् महशुलमा...

‘महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ’

महिला, बालबालिका मन्त्रालयले ८० प्रतिशत जनसङ्ख्या ओगट्ने भए पनि बजेट भने कम हुने गरेको...

…जब मन्त्रिपरिषद्‌को निर्णय अर्थमन्त्रीले अटेर गरे

सबै मन्त्रीहरूको चासोको विषय त्यही कार्यक्रममा थियो । तर मुख्यमन्त्रीको निर्देशनलाई अर्थमन्त्रीले स्विकारेपछि कार्यक्रम...

गण्डकी सरकारको दाबीः यो बजेट यथार्थ छ

'खर्च गर्न सक्ने क्षमताको विश्लेषण गरी यथार्थको धरातलमा टेकेर बजेट प्रस्तुत ल्याएका छौँ'

लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन

प्रदेशको गौरवको आयोजनाका रूपमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि रु. एक करोड विनियोजन...

गण्डकीमा उत्पादन वृद्धि: पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु. ३५ अर्ब ९० करोड ९० लाखको बजेट...

बजेटमाथि युवा उद्यमीः नीति सकारात्मक छ, कार्यान्वयन पनि हुनुपर्यो

सरकारसँग कार्यक्रम कार्यान्वयनको स्पष्ट नीति नहुँदा पनि प्रभावकारी काम हुन सकेन...

प्रचण्ड निवास पुगे गृहमन्त्री खाँण, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल...

झापाका १५ पालिकालाई रु. ७ अर्बभन्दा बढी अनुदान

समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त...

प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा संघीय सरकारले बढायो बजेट

सरकारले देशका ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट दिएको...

बागलुङका स्थानीय तहको बजेटमा वृद्धि

पालिकाले उक्त बजेटमा प्रदेशले दिएको बजेट थपेर स्थानीय आम्दानीलाई जोडेर बजेट बनाउनेछन्...

कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा नपर्दा आपत्ति व्यक्त

सरकारलाई राम्रोसँग थाहा हुँदाहुँदै पनि यसको स्तरवृद्धिका विषयमा बजेटमा सम्बोधन गरिएको छैन...

तनहुँका स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन

४ नगर र ६ पालिकालाई अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरिएको...

उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन -पूर्वअर्थमन्त्री पाण्डे

सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात रोक्न नसक्ने...

मनाङका ४ स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने...

रामपुरलाई नयाँ सहरको रूपमा विकास गरिने

पाल्पामा मौसमी राडार जडान गर्नेलगायतका कार्यक्रम आगामी आर्थिक वर्षका लागि समावेश...

नवलपुरमा बजेटः सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म

नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत....

1 2