चुनाव विशेष
आँसु पुछ्दै बिदेसिनुपर्ने दिनको अन्त्यका लागि मेरो उम्मेदवारी : पोख्रेल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव...

