यस्तो छ नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र (पूर्णपाठसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित घोषणापत्र सार्वजनिक गरिएको हो । सार्वजनिक भएको घोषणापत्रलाई संकल्प पत्र नाम दिइएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =