सत्ता गठबन्धनका विद्यार्थी संगठनद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

काठमाडौँ । गठबन्धनका विद्यार्थी संगठनले निर्वाचन परिचालन समिति गठन गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको हुन् ।

कात्तिक ११ गते अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालय ९बागबजार, काठमाडौं० मा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी हुने निर्णय गरेको छ ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *