सुदूरपश्चिम

युवती जिस्क्याएको निहुँमा मेलामा खुकुरी हान्ने पाँच पक्राउ

असोज २८, बाँके । मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्...

बैतडीमा बस दुर्घटना, २१ जना घाइते

असोज ११, बैतडी । बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका...

फरवार्डले ऋण मिनाहा गर्दा कालीकुमारीको परिवारलाई राहत

असोज १०, महेन्द्रनगर । ग्रामिण क्षेत्रमा रहेका महिलालाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रम सञ्चालन गर्दै...

भान्जी बलात्कार गर्ने मामा पक्राउ

असोज १०, बझाङ । बझाङमा भान्जी बलात्कार गर्ने एक ६३ वर्षिय एक मामालाई प्रहरी...

धनगढीमा चम्ल्याहा शिशुको जन्म

   असाेज ९, काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन्...

छोरीको हत्यापछी पिताले गरे आत्महत्या

असोज ६, कैलाली । कैलालीको  गौरीगंगा नगरपालिका ५ मा छोरीको हत्या गरेपछी एक पिताले...

हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त ? प्रचण्ड

असोज ६, काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल...

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

असाेज २, कैलाली। धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ...

सुदूरपश्चिममा भूकम्प गयाे

भाद्र ३१, बैतडी ।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस भएको...

अछाममा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

भदौ ३०, अछाम । अछामको एक गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार भएको छ ।  रामारोशन...

झ्याल फोडेर नगरप्रमुखको कार्यकक्षमा आगजनी

भाद्र २९, कैलाली । शनिबार राती कैलालीमा एक नगर प्रमुखको कक्षमा झ्याल फोडेर पेट्रोल...

एन आई सी एशिया बैंक पुग्यो बैतडीको पाटनमा

भाद्र २६, काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई...

कार्यालय हिँडेकी युवतीलाई १० जनाद्वारा सामूहिक बलात्कार, बलात्कारमा संलग्न नौजना पक्राउ

भाद्र २४, नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि...

सर्पले डसेर आमाको निधन भएपछि बिचल्लीमा परेका ५ बालबालिकालाई एसओएसकाे संरक्षण

लोक देउबा भाद्र २०, कैलाली । गत भाद्र ५ गते घोडाघोडीमा सर्पको टोकाईबाट आमाको...

मध्यरातमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

भदौ १५, काठमाडौँ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा...

शिक्षक बिरामी हुँदा स्कूल बन्द

भाद्र १३, कञ्चनपुर ।  कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।...

नेपाल–चीन सीमा वार्ता असफल

भदौ १२, हुम्ला । नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा...

डडेल्धुरामा २२ जना सवार जिप दुर्घटना, एककाे मृत्यु

भाद्र ११, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १...

मंसिर १४ को उपनिर्वाचन बहिस्कार गर्छो : मोहन वैद्य

भदौ ८, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले...

खेल्दाखेल्दै खाल्डोमा डुबेर बालकको ज्यान गयो

भदौ ८, कैलाली । कैलालीको टिकापुरमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको...

1 2 112 113 114 119 120