भान्जी बलात्कार गर्ने मामा पक्राउ

असोज १०, बझाङ । बझाङमा भान्जी बलात्कार गर्ने एक ६३ वर्षिय एक मामालाई प्रहरी पक्राउ गरेको छ । 

पालन पोषण गर्ने र पढाइ दिने भन्दै आफ्नो घरमा राखेकी भान्जीलाई केही वर्षदेखि उनले नै  पटक–पटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।   

कक्षा ९ मा अध्ययनरत ती पिडित बालिकाले मोवाइल चलाउन नआएपछी उनको भाईले छिमकीलाई  मोवाइल चलाउन सिकाइदिन भने पछी उक्त मोवाइलमा ती पिडित बालिकाको अश्लिल फोटो देखेपछी यो घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।   

Image result for भान्जी बलात्कार

पक्राउ परेका पिडितका मामालाई नै जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ९इन्सपेक्टर० ईश्वरीदत्त पाण्डेयले बताए ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *