सुदूरपश्चिममा भूकम्प गयाे

भाद्र ३१, बैतडी ।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ। 

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद दीपक बस्नेतले जानकरी दिए । 

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस भएको थियो। रासस 

Image result for भूकम्प

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *