फुटबल

मनाङ छाडेका अञ्जनले लेखे भावुक स्टाटस्

केही व्यक्तिको स्वार्थका कारण क्लब छोड्नुपर्‍यो ।

हारबाट जोगियो टोटनह्याम

याे नतिजासँगै टोटनह्याम चौथो स्थानमा नै रहेको छ ।

आर्सनलको लय कायमै, जोड्यो तीन अंक

लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार पूनरागमन जित निकालेको छ ।

फिफा वरियतामा मोरक्कोको छलाङ, ब्राजिल शीर्ष स्थानमै रहँदा अर्जेन्टिनाको पोजिसन के ?

पाँच पटकको च्याम्पियन ब्राजिल शीर्षस्थानमा कायमै रहन सफल भएको छ ।

प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे लिभरपुल

सिटीले लिभरपुललाई ३-२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

झन् बिग्रियो पेलेको स्वास्थ्य 

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेकाे छ । 

विश्वकपको ट्रफीलाई छुट्टै सिटमा राखेर लगियो अर्जेन्टिना

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को उपाधि विजेता अर्जेन्टिनी फुटबल टोलीले प्रतियोगिता...

ओछ्यानमा सुत्दा पनि मेस्सीले छाडेनन् ट्रफी (तस्बिरहरु)

विश्वकपको ट्रफीलाई मेस्सीले निकै माया गरेको देखिएको छ ।

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबलबाट करिम बेन्जेमाको सन्यास

फ्रान्सेली फरवार्ड बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् ।

पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल हुने, विजेतालाई २ लाख पुरस्कार

पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

लिओनेल मेसीले सन्न्यास नलिने

म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।

भद्रपुरमा दुई दशकपछि राष्ट्रिय स्तरको गोल्डकप हुँदै, विजेताले १३ लाख पाउने

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएको छ...

फ्रान्सेली राष्ट्रपतिले मैदानमै गएर एमबाप्पेलाई दिए सान्त्वना

फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले जिते गोल्डेन बुट

एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् ।

मेसीले जिते विश्वकपको गोल्डेन बल

मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका हुन् ।

विश्वकप २०२२ : फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो उपाधि

मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।

पोखरा महानगरले २ ठाउँमा वर्ल्डकपको फाइनल देखाउने

पोखरा महानगरपालिकाकै आयोजनामा पोखराका २ ठाउँमा फिफा वर्ल्डकपको फाइनल प्रदर्शन हुने भएको छ ।

विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?

खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ ।

मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।

1 2 34 35 36 79 80