समाज

किसानलाई प्रोत्साहन अनुदान दिइने

बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ ।

सल्यान दुर्घटना : मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा...

शुक्र अस्तभए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि...

बागलुङका बाढीपीडितलाई दशैं न तिहार

दशैं सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् ।

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको...

चाडपर्व सुरक्षालाई लक्षित गर्दै गोकर्णेश्वर ६ मा सिसी क्यामेरा जडान

गोकर्णेश्वर नगरपालिका -६ मा सिसी क्यामेरा जडान गरिएको छ ।

गोठाटार हत्याकाण्डमा संलग्न तीनजना पक्राउ

गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।...

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ ।

कस्तो रहला आजको मौसम ?

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । ...

दसैँको पाँचौँ दिन : नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

असोज १४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

सुर्खेत । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ ।...

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, यस्तो छ तालिका ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

कर्णालीमा फ्लोर क्रस गरेका नन्दसिंह बुढा एमाले फर्किए

फ्लोरक्रस गरेका कर्णाली प्रदेशका सांसद नन्दसिंह बुढा पुनस् आफ्नो पुरानै पार्टी नेकपा एमालेमा प्रवेश...

कर्णाली राजमार्ग कहिले बन्छ दुई लेनको ?

सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ ।

विराटनगरका सीमा क्षेत्रमा हिंसा न्युनिकरणको प्रयास

विराटनगर महानगरपालिका वडा नम्बर १६ की कमला सुब्बा बिगत डेढ बर्षदेखि मानव बेचबिखन तथा...

चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा रु २५ !

ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् ।

सकियो गज्र्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

रामेछाप गज्र्याङ–नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट केभी डबल सर्किट क्षमताको हो ।

निर्वाचन अधिकृतको अभिमुखिकरण सकियो, सम्बन्धित क्षेत्रमा नै कार्यालय राखिने

निर्वाचन आयोगले आयोगले प्रदेश १ मा आगामी १५ देखि २० गते भित्रमा कार्यालय संचालन...

‘जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताए ।