गोठाटार हत्याकाण्डमा संलग्न तीनजना पक्राउ
२०७९ असोज १४ गते

काठमाडौँ । गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । यही असोज ४ गते बेलुकी गोठाटारमा गाेली हानी फरार रहेकाे आरोपमा तीन जना पक्राउ परेका हुन् ।
केही दिन पहिले भारतबाट उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ परेकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
असोज ४ गते बेलुकी मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो ।
२०७९ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








